हाम्रो मिशन

लक्ष्य

कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको लक्ष्य: कोशी प्रदेशभित्र स्थापना हुने वा स्थापना भई सञ्चालनमा रहेका आम सञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको व्यवस्था गर्दै स्वतन्त्र, निष्पक्ष, मर्यादित र नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवर्द्धनका लागि आमसञ्चार क्षेत्रसँगको समन्वय एवं सहयोग कायम गर्न र आमसञ्चार क्षेत्रमा क्रियाशील पत्रकार वा जनशक्तिको व्यवसायिक हित अभिवृद्धि गर्ने।